Nepali Times Asian Paints

Back to Main Page

Archive for February, 2011

 

प्याट गुरुलाई नेपालको माया

न्युजिल्यान्ड जान लागेको सुनेपछि धेरै नेपालीहरूले मलाई ‘हो!, आहा! भने। न्युजिल्यान्डमा पनि म नेपालबाट आएको भन्नासाथ सबैले त्यसै गरे। के कारण होला त, नेपाल र न्युजिल्यान्डबीच यस्तो आत्मीयता र एकअर्कालाई हेर्ने यति राम्रो दृष्टिकोण! पहिलो जस एडमन्ड हिलारीलाई जान्छ। थोरै नेपाली होलान् जसले हिलारीको नाम नसुनेका होउन्। उता न्युजिल्यान्डमा पनि तेन्जिङ नोर्गेको नाम नसुन्ने कोही भेटिँदैनन्। […]



 

himalkhabar.com            

NEPALI TIMES IS A PUBLICATION OF HIMALMEDIA PRIVATE LIMITED | ABOUT US | ADVERTISE | SUBSCRIPTION | TERMS OF USE | CONTACT