Journalism Reboot
Himal Media Mela 2025 welcome remarks by publisher Kunda Dixitहिमालमिडियाले हरेक वर्ष मनाउँदै आएको हिमाल मिडिया मेलाको यो चौथो संस्करणमा उपस्थित सबैलाई स्वागत ।
महिनै पिछे विश्वव्यापी सूचना र सञ्चार प्रणालीले अर्को फड्को मारेको हुन्छ। विगत २ महिनामा नै एआई-संचालित उपकरणहरू अचम्मसंग फैलिएका छन।
सामाजिक सञ्जालका प्लाटफर्महरुले पाठकहरूलाई परम्परागत समाचार प्रदायकहरूसंग जोडिदिने क्रम जानिजानि घटाउँदै छन।
बिग टेकले कन्टे्ट मोडरेसनको संरचना एक पछि अर्को गर्दै हटाएका छन ।
यो एल्गोरिथ्म-मय अधिनायकबादले समाजलाई ध्रुवीकृत गर्दै, द्वन्द्व र असहनसिलतालाई बढावा दिएको छ। कलम चलाउने बितिक्कै झम्टी हाल्ने, बोल्योकि क्रोध र ईर्ष्या बर्षिहाल्ने। पत्रकारहरुलाई शत्रु ठान्ने, “१२ भाई” भनेर चिढ्याउने, “डलरबादी” भन्दै धम्क्याउने, “पत्रुकार”को बिल्ला लगाएर ट्रोल गर्ने क्रम बढ्दै छ ।
तर त्यही नै डिजीटल संजालहरु फेरि उत्पीडनसँग लड्न एक्यबद्यता जुटाउने, र सार्वजनिक हितको पत्रकारिता फैलाउने माध्यम पनि हुन। त्यसैले, अब इन्टरनेट उग्र भयो भनेर त्सलाई नियन्त्रण गर्दा, प्लाटफोर्महरु ब्लक गर्दा — असत्यसंगै सत्यपनि गुम्छ ।
कसरी डिजीटल माध्यमहरुमा उपलब्ध अवसरलाई रक्षा गर्दै सामजिक संजालमा हुने उपध्रोलाई नियमन गर्ने। नेपालमा कडा गाइडलाइन र त्यसको पालना खोजिनुपर्छ, बिद्युतिय कारोबार एन प्रयोग गरेर पत्रकारलाई सजाय दिएर होइन। अंग्रेजीमा भन्ने गरिन्छ, अहिलेको नेपालमा सान्दर्भिक होला: “The exercise of my freedom should not violate yours”.
Welcome everyone to this fourth edition of Himal Media Mela. The fact that most of you have paid to be here is proof that you value these interactions at a time of accelerated change in the media sphere.

On World Press Freedom Day this year, Reporters without Borders published a map of the world in which each country was colour coded in varying shades of red to match the degree of press freedom there.
Most of Asia was a sea of red. Only Japan, Korea — and Nepal — stood out as lonely white islands. Even so, we in Nepal cannot take our freedoms for granted.
The forces undermining democracy and freedom of expression through disinformation and fake news are the same people who are also vaccine and climate deniers, warmongers who cheer genocide, fan flames of ultra-nationalism and sectarianism.
Swimming against this tide, and fighting the good fight through brave, independent journalism is Manisha Pande of Newslaundry from a neighbouring country to our south with a name that begins with the letter ‘I’.
Manisha, we are honoured to have you here, eager to listen to you, and be inspired by your journalism. Welcome.
This year’s Media Mela will not dwell too much on the challenges faced by journalism. We all know what they are. So, instead of talkshops, we will have workshops.
How can we cover the most important stories that affect the daily lives of Nepalis in such a way that it is watched and read to build public opinion and spur policy reform?
In an age when facts do not matter, journalism has to be more proactive and go where the audience is.
यसै अवसरको उपयोग गर्दै हिमालमिडिया र यसले लिने नयाँ बाटोको विषयमा अलिकति कुरा पनि राखि हाल्छु। हिमालमिडिया अब मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा परिणत भएको छ। यसले अझ धेरै व्यक्ति, संस्थाहरूसँग जोडिन र सहकार्य गर्न सहज हुन्छ भन्ने विश्वास लिएका छौँ। यो नयाँ non-profit company मार्फत् हाम्रो पत्रकारिता अझै फराकिलो हुनेछ। समावेशी बन्नेछ।
An advance thank you to all the workshop speakers for your time, thank you everyone for participating, and thank you to TikTok for powering this year’s Himal Media Mela. There was a social media post the other day in which someone said (and I quote): “Himal Media Mela powered by TikTok? TikTok requires no attention span, while Himal articles require substantial attention span. This is a bit like a Diabetic Convention powered by Lumbini Chini Karkhana.”
जे भएपनि, अन्तमा: आजको कार्यशालाहरुले हामी मिडियाकर्मीहरूलाई एउटा नौलो मौका दिने अपेक्षा राखेका छौँ – कसरी डिजिटल औजारले पत्रकारलाई दिएको उपायहरु सिक्न ।
धैर्य गरेर सुनिदिनु भएकोमा धन्यबाद। एक पटक फेरि सबै सहभागीहरूमा हार्दिक नमन र स्वागत।
writer
Kunda Dixit is the former editor and publisher of Nepali Times. He is the author of 'Dateline Earth: Journalism As If the Planet Mattered' and 'A People War' trilogy of the Nepal conflict. He has a Masters in Journalism from Columbia University and is Visiting Faculty at New York University (Abu Dhabi Campus).